आजको विनिमय दर: डलरको खरिददर १५२ रुपैयाँ ०८ पैसा, युरो र पाउण्ड कति?

2 weeks ago 58
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको ...
पुरा समाचार पढ्नुहोस