आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

4 days ago 64
काठमाडौँ : नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्यमा आजदेखि लागू हुने गरी भारी कटौती गरेको छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा
पुरा समाचार पढ्नुहोस