आठ वर्षपछि ब्युँतिदै जनता मावि खेल मैदानमा क्रिकेटको रौनक

3 weeks ago 44

मोरङ, २६ जेठ । पथरीशनिश्चरे–३ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदान कुनै समय स्थानीय खेलकुद गतिविधिको प्रमुख केन्द्र मानिन्थ्यो।
 
विशेषगरी क्रिकेट प्रतियोगिताका कारण यो मैदानमा युवाहरूको बाक्लो उपस्थिति रहने गर्दथ्यो। तर विगत आठ वर्षयत...

पुरा समाचार पढ्नुहोस