आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

3 weeks ago 154
इटहरी : इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ ।  साधारणसभामा सचिव शोभा कालाखेती दाहालको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्ष निर्मला बास्तोला कट्टेलको आर्थिक प्रतिवेदन पारितसँगै आसपासका टोल विकास
पुरा समाचार पढ्नुहोस