आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन

3 weeks ago 85
काठमाडौँ । सर्वोच्च अदालतले नेपालभित्रको विद्युत खपतमा असर नपर्ने सुनिश्चित गरेर मात्र अतिरिक्त विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सरकारलाई निर्देशन दिएको छ। नेपाल-भारतबीच भएको विद्युत खरिदबिक्रीसम्बन्धी दीर्घकालीन सम्झौताविरुद्ध दायर रिटमाथि...
पुरा समाचार पढ्नुहोस