काठमाडौं। नेपाल-भारत सीमा क्षेत्रमा रहेको नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) को सुस्ता सधैं चर्चाको केन्द्रमा रहे पनि राज्यको प्राथमिकतामा कहिल्यै पर्न सकेको छैन। लामो समयदेखि नेपाली भूमिमा बसेर पनि पहिचान र स्वामित्वबाट वञ्चित रहेका सुस्ताका स्थानीय बा...