आमा छोराको जंगली हात्तीको आक्रमणबाट मृत्यु, मृतकको शव सहित स्थानीय निकुञ्ज कार्यालय अगाडी धर्नामा

1 hour ago 61

कावासोती । चितवनमा घरमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमण बाट आमा छोराको मृत्यु भएको छ ।

शनिबार राती चितवनको भरतपुर महानगरपालिका वडा नं २३ बेलहट्टा बस्ने २१ वर्षीय आमा आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेलाई घरमा सुति रहेको अवस्थामा हात्तील...

पुरा समाचार पढ्नुहोस