आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो, अब तीन वर्षभित्रै गरिसक्नुपर्ने

5 days ago 46

काठमाडौं। आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साबिकको समयसीमालाई आर्थिक विधेयक २०८३ मार्फत एक वर्ष घटाइएको छ।

यसअघि आयकर ऐनको दफा ९९ बमोजिमको कर निर्धारणका लागि आय विवरण पेस गर्नुपर्ने मिति त...

पुरा समाचार पढ्नुहोस