आयल निगमको अक्षमता, व्यवसायीलाई इन्धन मूल्य घट्ने सूचना चुहाउँदा अभाव

3 days ago 67

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य आउने र भाउ घट्ने पक्कापक्की भएपछि घाटाबाट बच्न व्यवसायीले अघिल्लो दिन (मंगलबार) आयल निगमबाट तेल नै उठाएनन् । यसअघि २०८२ चैतमा भने मूल्य बढ्ने सूचना निगमकै कर्मचारीले चुहाएर पम्पहरूलाई ठूलो परिमाणमा...

पुरा समाचार पढ्नुहोस