काठमाडौं। नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आफ्नो नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको छ। नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ। योग, ध्यान मार्फत मा...