आरोप पुष्टि गर्न रास्वपा सांसद खरेलको चुनौती, प्रमाणित भए राजनीति छाड्ने घोषणा

3 weeks ago 49
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो नाममा लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाणित भए राजनीतिक जीवनबाट अलग हुने घोषणा गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले आफूलाई स्मार्ट टेलिकम...
पुरा समाचार पढ्नुहोस