‘आर्थिक रूपान्तरणमा टेवा पुग्ने गरी विकास कूटनीतिलाई प्राथमिकता’ : परराष्ट्र मन्त्री खनाल

1 hour ago 23
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय समृद्धि र नागरिकको हितसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने बताउँदै सरकारले परिणाममुखी विकास कूटनीतिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयद्वारा सोमबार ...
पुरा समाचार पढ्नुहोस