चितवन राष्ट्रिय निकुञ्जमा असार १७ देखि जिप सफारी स्थगित

1 hour ago 87
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले वर्षायाम सुरु भएसँगै असार १७ गतेदेखि जिप सफारी सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। निकुञ्ज कार्यालय, कसराबाट प्राप्त जानकारीअनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि संवेदनशील समय भएका...
पुरा समाचार पढ्नुहोस