काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीबाट नाम हटाइएका नेता सोम शर्माले निर्वाचन आयोगमा उजुरी दिएका छन्। गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नामावलीबाट आफूलाई हटाउन...