धनकुटामा ७ हजार ५८० प्रतिबन्धित ट्याब्लेटसहित दुई युवक पक्राउ
1 hour ago
62
धनकुटा : धनकुटामा प्रतिबन्धित लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। उनीहरूको साथबाट ७ हजार ५८० ट्याब्लेट, दुईवटा मोटरसाइकल र तीनवटा मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार विशेष सुराकीका आधारमा शहीदभूमि