काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना गर्ने भएको छ। पार्टीका अनुसार शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुनेछ। महाधिवेशनब...