काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालयसँग सम्बन्धित राजस्व हिनामिना तथा भ्रष्टाचार मुद्दामा चार जना तत्कालीन मालपोत अधिकृतलाई आरोपबाट सफाइ दिएको छ भने मुद्दाका एक मृतक प्रतिवादीका वारिसबाट राज्यलाई भएको क्षतिबापतको रकम असुल गर्न आदेश दिएको छ। न्याय...