कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

1 hour ago 75

१६ असार, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२५ अन्तर्गत कामना सेवा विकास बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड पाएको छ । योसँग...

पुरा समाचार पढ्नुहोस