काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन प्रक्रियाअन्तर्गत देशभरका करिब ५० हजार विज्ञ तथा सरोकारवालाबाट सुझाव संकलन गरिने भएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्धारण गरेको पाँचवर्षे अवधि पूरा भइसकेपछि पाठ्यक्रम सुधारक...