दुई जनाको शव फेला

1 hour ago 141
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा महिला र पुरुष मृत फेला परेका छन्। रूपन्देहीको सियारी गाउँपालिका-४ खैरेनीडिहीस्थित दानव नदीको किनारमा पहिचान नखुलेकी अन्दाजी ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्। पर्वतको कुश्मा नगरपालिका-१ सस्रधार...
पुरा समाचार पढ्नुहोस