धनकुटामा ‘पत्रकारिताको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

1 hour ago 114

धनकुटा । ‘धनकुटाको पत्रकारिताको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा जिल्लामा क्रियाशील सञ्...

पुरा समाचार पढ्नुहोस