९ लाख बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजारका खाद्यवस्तु नष्ट

1 hour ago 81
विराटनगर : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङले सीमावर्ती क्षेत्रबाट बरामद गरिएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान भन्सार कार्यालय बुझाएको छ। गणका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार मातहतका गुल्म तथा
पुरा समाचार पढ्नुहोस