एम्बुलेन्स दुर्घटना, चालक सहित चार जना घाइते

1 hour ago 109

बांके । बाँकेको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

रुकुम पश्चिमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने क्रममा अनियन्त्रित...

पुरा समाचार पढ्नुहोस