पुराना उजुरी नटुङ्ग्याउने म्यानपावरको लाइसेन्स नवीकरणमा विभागको कडाइ

1 hour ago 112

१६ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले श्रमिकका पुराना उजुरी तथा निवेदन लामो समयसम्म समाधान नगर्ने म्यानपावर कम्पनीहरूको इजाजतपत्र (लाइसेन्स) नवीकरणमा कडाइ गर्न थालेको छ । विभागले अब प्रमाण पुगेका उजुरीहरू फस्र्यौट नगरेसम्म सम्बन्धित म्यानपावर...

पुरा समाचार पढ्नुहोस