काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विज्ञापन नं. ९-१०/०८२-८३ (खुला र महिला), प्रशासन सेवा/समूह, तह ...