दुई महिनापछि खुल्यो नेपाली चियाको निर्यात, भारततर्फ फेरि जान थाले ट्रक

1 hour ago 77
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय पक्षले लगाएको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएको छ। नयाँ परीक्षण व्यवस्था लागू भएसँगै पूर्वी नाका काँकडभिट्टाबाट चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेका
पुरा समाचार पढ्नुहोस