काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषद् बैठकबाट पारित गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय प्रस्थान गरेका छन्। अर्थ मन्त्रालयमा बजेटको अन्तिम तयारी पूरा गरेपछि उनी मन्त्रिपरिषद् बैठकमा...