आलुको परिकारमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

3 days ago 71
काठमाडौं। ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनमा खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभ...
पुरा समाचार पढ्नुहोस