काठमाडौं। वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूले सुशासन तथा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउँदै अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ। सरकारको १०० बुँदे कार्ययोजनाअन्तर्गत मन्...