इंग्ल्यान्डको सानदार जित, पानामालाई पन्छाउँदै समूह विजेताका रूपमा नकआउट चरणमा

1 week ago 221
काठमाडौं। युरोपेली महारथी इंग्ल्यान्ड संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै सानदार रूपमा नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ। न्यूयोर्क न्यू जर्सीस्थित भव्य मेटला...
पुरा समाचार पढ्नुहोस