इक्वेडरलाई हराउँदै आइभरीकोस्टको रोमाञ्चक सुरुआत

2 weeks ago 60

काठमाडौं । विश्वकपमा आइभरीकोस्टले अन्तिम क्षणको गोलको मद्दतले इक्वेडरमाथि रोमाञ्चक जित दर्ता गरेको छ। अमेरिकामा सम्पन्न खेलमा आइभरीकोस्टले इक्वेडरलाई १–० ले पराजित गर्‍यो। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस...

पुरा समाचार पढ्नुहोस