काठमाडौं। समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ। समूह ‘इ’ अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मनी इक्वेडरसँग २-१ गोलले पराजित भएको हो।
त्यस्तै, यही समूहको अर्को खेलमा आइभोरी कोस्टले कुरासाओलाई २-० गोलले हरायो। अन्तिम खेलमा...