व्यवसायिक सदस्य राहत कोषमा एनवाईइएफ झापाद्वारा रु एक लाख १६ हजार ६६६ सहयोग
1 hour ago
195
झापा : विपद्, दुर्घटना वा अन्य असहज परिस्थितिमा व्यवसायी समुदायलाई साथ दिने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’मा सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ । यसैक्रममा नेपाली युवा उद्यमी