काठमाडौंमा मानसिक समस्या मौन महामारी बन्दै: टोलटोलमा महानगरको मनोसामाजिक स्वास्थ्य शिविर

1 hour ago 171
काठमाडाैं। काठमाडौं महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक...
पुरा समाचार पढ्नुहोस