काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को आफ्नो अन्तिम खेलमा ट्युनिसियालाई ३-१ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्डस् समूह विजेता बनेको छ। अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा सम्पन्न यस खेलमा रोनाल्ड कोम्यानको टोली नेदरल्यान्डस्ले ...