इटहरी : कोसी प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरी उपमहानगरपालिकामा आर्थिक अनुशासन, आन्तरिक नियन्त्रण तथा सार्वजनिक खर्च व्यवस्थापनमा कमजोरी देखिएको छ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/...