इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’

2 days ago 213

इटहरी । मुलुकमा विद्यमान आर्थिक मन्दी, बैंकको उच्च ब्याजदर र अस्थिर नीतिका कारण निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै इटहरीका उद्योगी–व्यवसायीहरूले सरकारसँग तत्काल  ‘व्यवसायमैत्री नीति’ ल्याउन माग गरेका छन् । उद्योग वाणिज्य संघ इटहरीको २...

पुरा समाचार पढ्नुहोस