इटहरी : सुनसरी (आईटीएफ) तेक्वान्दो संघको आयोजनामा “प्रथम जुनियर इटहरी नगरस्तरीय (आईटीएफ) तेक्वान्दो प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ । इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा सम्पन्न प्रतियोगितामा जिल्लाका विभिन्न डोजाङबाट आएका जुनियर खेलाडीह...