इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

3 weeks ago 146
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित मुसहर टोलबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ ५ः३५ बजे उक्त क्षेत्रमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाक...
पुरा समाचार पढ्नुहोस