इटहरीमा नवजात शिशु जंगलमा वेवारिसे अवस्थामा फेला

4 weeks ago 104

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगल क्षेत्रमा २/३ दिनको नवजात शिशु (बालक) वेवारिसे अवस्थामा फेला परेको छ।

फेला परेका शिशुलाई प्रहरीले उद्धार गरी सुरक्षित संरक्षणका लागि नि:सहाय बालबालिका सेवा आश्रम पठाएको जनाएको छ।<...

पुरा समाचार पढ्नुहोस