इनरुवाका घोषलाई कोशी खेलकुद बोर्डमा सदस्यसचिवको जिम्मेवारी
2 weeks ago
55
विराटनगर : सुनसरीको इनरुवाका विप्लव घोषले कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवको जिम्मेवारी पाएका छन् । प्रदेश सरकारले उनलाई सदस्यसचिव नियुक्त गरेको हो ।
कोशी प्रदेशमा ७ महिनादेखि सदस्यसचिव पद रिक्त थियो । सरकारले बुधबार राति