गुल्मीमा बाँदर र बँदेल आतंक : पाकेको बाली भित्र्याउनै पाउँदैनन् किसान

1 hour ago 157

गुल्मीका ग्रामीण क्षेत्रमा प्रेम नेपाली र बाबुराम पन्थी मात्र होइन, यस्ता सयौं किसान छन् जो बाँदर र बँदेल आतंकबाट पीडित छन् । खेतबारीमा गरेको वर्षौंदेखिको श्रम र परिवारको आशा एकै दिनमा समाप्त हुँदा किसान मानसिक रूपमा समेत विक्षिप्त हुने अवस्था सिर...

पुरा समाचार पढ्नुहोस