इनरुवाबाट लागूऔषध ब्राउन सुगर र मोटरसाइकल सहित दुई जना पक्राउ

1 week ago 34

इनरुवा, १० असार । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध ब्राउन सुगरसहित दुई जना व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

आज दिउँसो १३:३० बजे रामधुनी नगरपालिका–५ लगुना चोकस्थित इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको चेकिङ टोलीले जाँच गर्ने क...

पुरा समाचार पढ्नुहोस