इन्जुरी टाइमको गोलले ब्राजिलको मुस्किल जित, जापानको अग्रता उल्टाउँदै अन्तिम १६ मा

1 hour ago 65

काठमाडौं। ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ। फिफा विश्वकप अन्तर्गत आज सम्पन्न अन्तिम ३२ को खेलमा एसियाली जायन्ट जापानमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै ब्राजिल प्रिक्वाटरफाइनल पुगेको हो।

पहिलो हाफमा एक गोलले पछि रहेको पाँच प...

पुरा समाचार पढ्नुहोस