इन्जुरी टाइममा मोरक्कोले फर्कायो बराबरी गोल

5 days ago 92

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा मोरक्कोले इन्जुरी टाइममा नेदरल्यान्ड्स विरुद्ध बराबरी गोल फर्काएको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा भइरहेको खेलमा इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका हुन् । उन...

पुरा समाचार पढ्नुहोस