काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौठो अनुहार र कपालको शैली मिलेका कारण विश्वभर चर्चामा आएको बंगलादेशको एउटा अल्बिनो (सेतो) भैँसीलाई संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको छ। आफ्नो विशिष्ट गोरो रङ्ग, कपालको झुप्पा र अनुहारको बनावटका कार...