काठमाडौं। नयाँ दिल्ली, भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र बबरमहल, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार प्रभु बैंकक...