काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्मको ठूलो कटौती गरेसँगै बुधबार काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरू ठप्प देखिएका छन्। निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल ...