इन्धनको मूल्य घटेलगत्तै स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

3 days ago 119
काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती गरेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणालीअनुरूप सार्वजनिक सवारीसाधनको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा...
पुरा समाचार पढ्नुहोस