काठमाडौं । डिसअपीयरिङ मेसेज र इन्स्ट्यान्ट फोटो शेयरिङ आज हरेक उमेर समूहका मानिसबीच निकै लोकप्रिय भइसकेका छन्, चाहे उनीहरू जेन जेड, मिलेनियल्स वा बूमर्स नै किन नहुन् । स्न्यापच्याट विश्वकै ती प्रारम्भिक प्लेटफर्महरूमध्ये एक थियो, जसले यो ट्रेन्डलाई ठ...